मुख्य समाचार
५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट |

हृदयघात भएका बिरामीको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गरेका सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.का सम्पूर्ण डाक्टरप्रति हार्दिक आभार

Samachar Rekhanews 132+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

६ श्रावण, नेपालगन्ज । यही मिति २०८२ साल असार २९ गते आइतवारका दिनबिहान ६ः३० बजेको समय अवधि पत्रकार संघका जिल्ला अध्यक्ष तथा समाचार रेखा न्यूजडटकमका प्रधान सम्पादक समीर अलीको पिता ७६ वर्षीय सज्जन सल्मानी हृदयघातबाट पीडित हुँदा उपचारको लागि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि. नेपालगन्ज शिक्षण अस्पतालको इमरजेन्सीका सिनियर डा. आफरीन सिद्दीकी र

डा. आशुतोष झाले निकै मिहिनेत गरेर स्वास ल्याउन सफल भए । त्यसपछि बिरामीलाई आइसियुमा रिफर गरियो ।

आइसियुका सिनियर डा. मेराज शाह,र

डा.अरविन्द वर्माले

भेन्टिलेटरमा राखेर कुशलतापूर्वक उपचार गरेपछि अहिले बिरामीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ ।
त्यस्तै कार्डियोलोजी डा. रिजवान शेष,

कृष्णचन्द्र अधिकारी, ,

डा. आसिम किदवाई  र  डा. आसिफ (अमन) अन्सारीको

सतप्रयासले बिरामीको प्राण रक्षा भएको छ । बिरामीको स्वास्थ्य उपचारका लागि अहोरात्र खटिएका सम्पूर्ण डा. र नर्स त्यस्तै हामीलाई अन्य सेवा सुविधा पु¥याउने सम्पूर्ण इष्टमित्र, साथीभाईप्रति हार्दिक आभार प्रकट गर्दछौं ।
समीर अली
अवधि पत्रकार संघका जिल्ला अध्यक्ष तथा
समाचार रेखा न्यूजडटकम परिवार, नेपालगन्ज, बाँके

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार